तेश्रो अन्नपुर्ण गोल्ड कप लिम्बुवान “बि” ले उचाल्यो

साउदी न्यू अन्नपुर्ण स्पोर्ट्स क्लब जुबेल ले आयोजना गरेको मैत्रिपुर्ण खुल्ला तेश्रो संस्करण को फुटवल प्रतियोगिताको उपाधी “लिम्बुवान “बि” ले उचालेको छ भने दोस्रो उपाधी किरात राई यायोख्खा ले प्राप्त गरेको छ ।
प्रथम र द्वितिय स्थान हासिल गर्ने बिजेताले क्रमश ३९५० साउदी रियाल,सिल्ड,मेडल प्रमाणपत्र तथा २६६० साउदी रियाल, शिल्ड र मेडल प्रमाणपत्र हासिला गरेका छन् ।

बिगत २०१६ बाट आयोजना गर्दै आएको अन्नपूर्ण गोल्ड कप प्रतियोगिता को तेश्रो संस्कारण को खेल आयोजक ले सफलता पुर्वक सम्पन्न गरेको हो ।
खेलमा लिम्बुवाअन “बि” का अनिल चौधरी ले उत्किर्स्ट खेलाडी को उपाधि जित्न सफल भएका छन् भने लिम्बुवान “बि” कै अनिल चौधारी प्रतियोगितामा सबैभन्दा बढी ग‍ोल गर्ने खेलाडीको दर्जा पाएका छन् ।
खेल मा उत्कृस्ट मिड फिल्ड्, उत्कृस्ट गोल रक्षक, उत्कृस्ट फर्वाड, उत्कृस्ट डिफेन्स र प्रतियोगिता का उच्च गोल कर्ता लाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो

खेलका रेफ्रि तथा सह रेफ्रिहरू, स्वयम सेवकहरू, लगाएत लाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
पुरस्कार बितरण कार्यक्रममा बिभिन्न संघ सस्था का प्रतिनिधी लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।
खेल लाई न्यू अन्नपुर्ण नेपाली होटेल तथा सन अफ साल्लेह अल मग्लुथ कम्पनी ले प्रायोजन गरेका थिए भने स्पोनसर मा हिमाल रेमिट, हिमालय एयारलाईन्स, चौधरी ग्रुप (वाइवाइ), राजेश सेन्दाङ्ग (बरपिपल गेस्ट हाउस काठमान्डु), सेर अल इन्टर्नेस्नल स्कालफोल्डिङ्ग कम्पनी, लिम्बुवान सामाजिक मन्च दम्माम ले गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
एउटै खुकुरीको मूल्य एक लाख रुपैयाँ, बनाउन आठ दिन !

बागलुङ, २ मंसिर – हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु ९९ हजार

प्रचण्डले बादललाई गृहमन्त्री हुने की सिंघम बन्ने भनेर सोधेपछि..

काठमाडौ , २ मंसिर – राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल

नेकपा नेतृले गराइदिइन् बुहारीको विवाह !

काठमाडौ , २ मंसिर नेकपा नेतृ एवं सांसद पूर्णकुमारी सुवेदीले बुहारीको विवाह गराइदिएकी छन् ।

सेनाले नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृत हटाउने

काठमाडौ , २ मंसिर– नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतजन्य प्रचलन

चन्दननाथ नगरपालिकाको ४० लाखको गाडीमा आगो लगाइयो

सिंजा, २ मङ्सिर – चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले जलाएका छन् । चन्दननाथ नगरपालिकाको प्राङ्गणमा